पोखरा पार्दीचोकस्थित फेवा सिंचाई नहरको पुल भासियो

पाेखरा | असोज १६, २०८०

पोखरा पार्दीचोकस्थित फेवा सिंचाई नहरको पुल भासियो

पोखरा:  पोखरा महानगरपालिका १७ पार्दीपुलचोकस्थित फेवा सिंचाई नहरको पूरानो पुल भासिदा आवागमन बन्द भएको छ । 


फेवा सिंचाई नहरको ६०/६५ वर्ष पूरानो पुलचोक पुल आज दिउँसो लोडसहित टिप्परसहित भासिएको थियो ।

 

पुलचोकको पुल भासिएपछि सोही स्थानबाट सवारी आगमन बन्द गरिएको पोखरा महानगरपालिका १७ का कर्मचारी प्रजापति बरालबताए । 


पुल निर्माण गर्न बजेट बिनियोजित भएकाले सडक डिभिजनसँग पुल निर्माण गर्न वडा कार्यालयलले समन्वय अगाडि बढाएको बरालले जानकारी दिए । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्